बैदेशिक रोजगार खोजी

युएईमा क्लिनर कामदारको माग, आकर्षक तलबसहित आवेदन ५ दिन मात्र बाँकी


Logo
Prawash Tv
३२ असार, २०८२
युएईमा क्लिनर कामदारको माग, आकर्षक तलबसहित आवेदन ५ दिन मात्र बाँकी

युएईमा क्लिनरको लागि २०० जना कामदारको माग, श्रावण ६ गते अन्तरवार्ता

सम्पर्क=+977-01-4111126, 9802070435, 9802070434.

संयुक्त अरब इमिरेट्स (UAE) मा क्लिनर पदका लागि ठूलो संख्यामा नेपाली कामदारको माग गरिएको छ। Support Human Resources Pvt. Ltd. मार्फत ५० जना महिला र १५० जना पुरुष क्लिनर पदमा माग गरिएको हो।

यस अवसरका लागि अन्तर्वार्ता यही श्रावण ६ गते म्यानपावर कार्यालयमा सञ्चालन हुने बताइएको छ। कामको अवधि प्रति दिन ८ घण्टा रहनेछ र हप्तामा १ दिन बिदा दिइनेछ।

मुख्य जानकारी:

पद

पुरुष संख्या

महिला संख्या

मासिक तलब

क्लिनर (पुरुष)

१५० जना

रु. ३७,४६०/-

क्लिनर (महिला)

५० जना

रु. ३७,४६०/-


न्यूनतम योग्यता र आवश्यकताहरू:

  • न्यूनतम योग्यता: SLC भन्दा कम (Under SLC)

  • कार्य अनुभव: पद अनुसार

  • भिसा र टिकट: कम्पनीद्वारा उपलब्ध

  • खाना: उपलब्ध छैन

  • बसोबास (Accommodation): उपलब्ध छैन

  • सेवा शुल्क (नेपालमा): रू. ० (शून्य)

  • प्री-मेडिकल (नेपालमै): कम्पनीद्वारा उपलब्ध

  • रोजगार बीमा: हायरिङ कम्पनीद्वारा दिइने

  • करार अवधि: २ वर्ष

अधिक जानकारीका लागि इच्छुक व्यक्तिहरू म्यानपावर कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka