समाचार

कतारमा मनाइयो गौरा पर्व


Logo
Prawash Tv
२३ भदौ, २०८२
कतारमा मनाइयो गौरा पर्व

गरेका कतारमा सुदूरपश्चिमीले आयोजना गरेको दशौं वार्षिकोत्सव कार्यक्रममा नेपालबाट आएका गायक महेशकुमार औजी र उमा शंकर जोशीले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका छन्। गायक जोशीले ‘मेरी मायाले’, ‘देउडा गीत’, ‘सबैको माया बोकी’ लगायत गीत प्रस्तुत गरे भने औजीले ‘कलेजी कटयाउने माया’, ‘ए मेरी निर्मला’, ‘छलिया बजाम नाच छमछम’ लगायत गीतमा प्रस्तुति दिएका थिए। उनका प्रस्तुतीसँगै दर्शकहरूले गोलो घेरा बनाएर देउडा नाच पनिथिए।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka